राष्ट्रिय सतर्कता केन्द्रमा परेका ७२ प्रतिशत उजुरी फर्छ्योट
बुधबार २७ साउन २०८३ ०२:३७ PM
काठमाडौं :राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये १ हजार ८ सय ५४ वटा फर्छ्योट गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा