‘भाषिक अधिकार समावेशी लोकतन्त्रसँग जोडिएको छ’

  • बुधबार २७ साउन २०८३ ०८:०७ PM
काठमाडौँ, साउन २७ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता एवम् भाषिक अधिकार समावेशी लोकतन्त्रसँग जोडिएको बताउनुभएको छ ।आदिवासी जनजाति प...