निर्वाचन प्रहरीको पोसाक खरिदमा छानबिन समिति गठन गर्न सांसद सुनारको माग
बुधबार २७ साउन २०८३ ०२:१८ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग