काठमाडौं । नेपालमा तीव्र रूपमा बढिरहेको अवैध टाटा गाडीका नक्कली पार्टपुर्जा तथा नक्कली लुब्रिकेन्टस् आयात गरी बिक्री तथा वितरण भइरहेको पाइएको छ । सर्वसाधारण र सवारी धनीलाई गुमराहमा राखी कमजोर तथा नक्कली पार्टस् बेचबिखन गरिरहेको फेला परेपछि सवारी साधनको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ । यस्ता अवैध र नक्कली पार्ट्स् तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको