लागुऔषधका क्षेत्रमा कोशी प्रदेश प्रहरी कार्यालयको सफलता

  • बुधबार २७ साउन २०८३ १२:३८ PM
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६९३ केजी लागुऔषध गाँजा बरामद गरेको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलोग्राम र आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ७०५ केजी गाँजा बरामद गरेको थियो । त्यस कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा