नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशतले बढ्याे, निष्क्रिय कर्जा घट्यो
बुधबार २७ साउन २०८३ १२:५६ PM
काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा २ अर्ब ४ करोड