कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

  • बुधबार २७ साउन २०८३ ११:४५ AM
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन दबाब थियो ।