एन्फा निलम्बनले रोकियो अन्तरराष्ट्रिय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
बुधबार २७ साउन २०८३ ११:३२ AM
काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ । निलम्बनपछि नेपालले