काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक तथा अन्य सामग्रीको सम्पूर्ण विवरण १५ दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले पोसाक तथा अन्य सामग्री खरिदसँग सम्बन्धित आन्तरिक, प्राविधिक र आर्थिक मूल्यांकन, सम्झौता, आपूर्ति तथा गुणस्तर परीक्षणसम्बन्धी विवरण उपलब्ध गराउन भनेको हो… Continue reading प्रहरी पोसाक खरिदमा भ्रष्टाचार आशंका, लेखा समितिद्वारा १५ दिनभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन