थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय पक्राउ

  • बुधबार २७ साउन २०८३ १०:३४ AM
काठमाडौं। थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका