कोशी सरकारबाट कांग्रेस बाहिरिँदै, आजै राजीनामा दिने

  • बुधबार २७ साउन २०८३ ०५:०१ PM
उदयपुर : झण्डै दुई बर्षपछि कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस अलगिएको छ । प्रदेश सरकारको समीकरणका लागि केन्द्रीय नेतृत्वमा नेकपा एमाले र नेकपाबीच सहकार्यको सहमति भएसँगै कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय लिएको हो । नेपाली कांग्रेस संसदीय दलले सरकारबाट बाहिरिन आप्mना मन्त्रीहरुलाई निर्देशन दिए लगत्तै बाहिरिने तयारी गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सबै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताएका छन् । उनले भने, ‘बुधबार दिउँसो मन्त्रिपरिषदको बैठक