नाइमा एक्स्पोमा ‘मोर्बिडेली टी २५० एक्स’ सार्वजनिक, मूल्य ६ लाख २० हजार

  • बुधबार २७ साउन २०८३ १०:५५ AM
काठमाडौँ । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो । मंगलबारबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पो २०२६ को अवसर पारेर इटालियन प्रिमियम मोटरसाइकल मोर्बिडेलीलाई प्रर्दशनीमा समेत