काठमाण्डु – सरकारले सरकारी कार्यालय परिसर वा वरिपरि सेवाग्राहीलाई निवेदन तयार गर्न, फाराम भर्न, तोकिएका आवश्यक कागजात मिलाउन वा सेवा प्राप्त गराइदिन अनधिकृत रूपमा शुल्क लिई वा नलिई सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई बन्देज लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ लागू गर्दै