काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मुलुकको पशुधन संरक्षण र मानव स्वास्थ्यमा उत्पन्न चुनौतीलाई सम्बोधन गर्न ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ अपरिहार्य रहेको बताएकी छन् । बुधवार राष्ट्रिय सभा बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । मन्त्री चौधरीले नेपालको पशुपालन क्षेत्र लाखौँ परिवारको