रास्वपाद्वारा ३७ देशमा ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन, कहाँ को भए प्रमुख? (सूचीसहित)

  • बुधबार २७ साउन २०८३ ०८:२४ AM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको चार वर्षभित्रै विदेशमा आफ्नो सङ्गठन विस्तार गर्दै विश्वका ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ। पार्टीले एसिया, मध्यपूर्व, युरोप, अमेरिका तथा ओसिएनिया क्षेत्रका विभिन्न देशहरूमा विभाग