काठमाडौं । चीनको चर्चित लक्जरी कार ब्राण्ड Hongqi (हङ्सी) को नयाँ इलेक्ट्रिक एसयुभी कार ई–एचएस४ नेपालमा सार्वजनिक भएको छ । मंगलबारबाट सुरु भएको दोस्रो नाइमा मोबिलिटी एक्सपो २०२६ को दोस्रो दिन बुधबार हङ्सीको ई–एचएस४ सार्वजनिक भएको हो । हङ्सीको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको एड्भान्स अटोमोबाइल प्रालिले नेपाल भित्राएको हो । हङ्सी चिनियाँ