एनसेल बिजनेसले सुरु गर्‍यो क्लाउडसुइट, नेपाली मुद्रामै वेब होस्टिङ र डोमेन सेवा

  • बुधबार २७ साउन २०८३ ०७:३६ AM
काठमाडौं । एनसेलले व्यवसाय तथा संस्थाका लागि डोमेन दर्ता र वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ। नेपालमा डिजिटल व्यवसाय विस्तार भइरहेका बेला स्थानीय पूर्वाधारमार्फत सहज र सुरक्षित वेब