काठमाडौं । साओमीले रेडमी ब्रान्डअन्तर्गत अहिलेसम्मकै ठूलो ब्याट्री क्षमता भएका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार चीनमा रेडमी के१०० प्रो र के१०० प्रो म्याक्स सार्वजनिक गरेको हो । रेडमीको नयाँ के१०० सिरिजअन्तर्गत सार्वजनिक गरिएका यी स्मार्टफोनमा उच्च क्षमताको ब्याट्री, उच्च रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले र क्वालकमको नयाँ फ्ल्यागसिप प्रोसेसर दिइएको छ । रेडमी