काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी२५०एक्स सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेशनले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन अवसर पारेर नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। कम्पनीले मोर्बिडेली टी२५०एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। यो मोर्बिडेलीको नेपाली… Continue reading ६.२० लाखमै २५० सीसी एड्भेन्चर बाइक मोर्बिडेली टी२५०एक्स सार्वजनिक, फिचर कस्ता?