मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

  • बुधबार २७ साउन २०८३ ०८:०९ AM
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन्। संस्थाको १९४औँ सञ्चालक समिति बैठकले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको हो । संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि श्रेष्ठले औपचारिक रूपमा… Continue reading मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल