काठमाडौं । नेपाली बजारमा सुनको चाँदीको मूल्य घटबढ भइरहेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै बुधबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार ७०० रुपैयाँमा झरेको छ । मंगलबार ६ हजार ४०० रुपैयाँले बढेर ३ लाख ७ हजार ९०० रुपैयाँमाContinue reading "घट्यो सुनचाँदीको मूल्य"