काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष निर्देशनपछि बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको कामले गति लिएको छ। भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट सामान पुर्याउन कठिन