नाइमा एक्स्पोको पहिलो दिन : २९ हजारभन्दा बढीले गरे अवलोकन

  • बुधबार २७ साउन २०८३ ०५:२१ AM
काठमाडौं। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने