एजेन्सी । सिरियाको राजधानी दमास्कसस्थित एक फौजदारी अदालतले पूर्व राष्ट्रपति बसर अल–असद र अन्य धेरै पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । दमास्कसको चौथो फौजदारी अदालतले असदलाई हत्या र हत्याका लागि दुरुत्साहन गरेको अभियोगमा सर्वसम्मत रूपमा दोषी ठहर गरेको हो । हाल विदेशमा रहेका असदलाई उनको अनुपस्थितिमा यो फैसला सुनाइएको अदालतको कारबाही सम्बन्धी प्रतिवेदनमा उल्लेख