निक्षेप र कर्जा दुवै बढ्दा नेपाल एसबिआई बैंकको नाफामा सुधार, लाभांश क्षमता ११.०४ प्रतिशत

  • बुधबार २७ साउन २०८३ ०५:५८ AM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.८८ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको नाफा वृद्धिमा… Continue reading निक्षेप र कर्जा दुवै बढ्दा नेपाल एसबिआई बैंकको नाफामा सुधार, लाभांश क्षमता ११.०४ प्रतिशत