काठमाडौं । लागूऔषध सहित सात जना पक्राउ परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका—१२ बाट लागूऔषध गाँजा करिब १२ किलो ७०० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका—२ लालभिति बस्ने ५० वर्षीय सानु परियार, उनकै श्रीमती ३५ वर्षीया सबिना परिया र लालबन्दी नगरपालिका—१४ बस्ने ४० वर्षीया ज्ञानु मायाContinue reading "लागूऔषध सहित सात जना पक्राउ"