टेम्केमैयुङमा कृषि उपज केन्द्र निर्माण गरिने

  • बुधबार २७ साउन २०८३ ०४:५५ AM
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिने भएकाे छ । यसका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबिच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत