अवरुद्ध कर्णाली करिडोर सडक पुनः सञ्चालन

  • बुधबार २७ साउन २०८३ १०:२६ AM
शेरबहादुर सार्कीबाजुरा, साउन २७ गते । बाजुराको कर्णाली करिडोर सडक पुनः सञ्चालनमा आएको छ । जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–५, भुकाखोलामा सडक माथिबाट पहिरो...