महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

  • बुधबार २७ साउन २०८३ १०:३६ AM
अर्जुन काफ्लेस्याङ्जा, साउन २७ गते । अर्जुनचौपारी गाउँपालिका–४ मा ७६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २...