बोहरा हत्या आरोपमा लामिछाने कारागार चलान, सुनार धरौटीमा रिहा
बुधबार २७ साउन २०८३ १०:४८ AM
नवीनराज कुइँकेललमजुङ, साउन २७ गते । बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथबा...