काठमाण्डु – तीन बुँदे सहमति गरेर प्रदेशहरूमा प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन नसकेपछि तनावमा रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न सयोजक दाहाल ओली निवास गुन्डु पुगेका हुन् । प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटमा देखिएको लामो अन्योल अन्त्य गर्न ओली