ललितपुरको पाँच ठाउँमा चोरी गर्ने एक जना सुनसहित पक्राउ

  • बुधबार २७ साउन २०८३ १०:०१ AM
काठमाडौं : ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक घर लगायत पाँच ठाउँमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । साउन २२ गते बिहान करिब ८ बजे रिना महर्जनको घरकोठामा चोरी भएको थियो ।प्रहरीका अनुसार घटनापछि घटनास्थल वरिपरिका सीसीटीभी फुटेजसमेतको आधारमा चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा गोदावरी न.पा.-१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो ।उनको शरीर खानतलासी गर्दा उनले बो