गोरखामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

  • बुधबार २७ साउन २०८३ ०९:४० AM
गुणबहादुर रोकासुलीकोट, साउन २७ गते । समयमै मनसुन सक्रिय भई केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विगतका वर्षमा साउनको तेस्रो सा...