काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रूपमा खटिई जान लागेका अधिकृतहरूका लागि सञ्चालन गरिएको कमान्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा मंगलबार सशस्त्र प्रहरी