रोहितको कप्तानी यात्रा टुंगियो, नेपाली क्रिकेटमा छाडे यस्तो गर्विलो विरासत
बुधबार २७ साउन २०८३ १२:४४ AM
काठमाडौं : मैदानमा जित–हार भइरहन्छ, कप्तान पनि समयक्रममा फेरिन्छन् । तर, केही कप्तानले टोलीलाई दिएको नेतृत्व, कठिन समयमा देखाएको साहस र देशलाई दिलाएका सफलता लामो समयसम्म सम्झनामा रहन्छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल कप्तानमध्येका एक