कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

  • बुधबार २७ साउन २०८३ ०१:०२ AM
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली र पहाडी साथै पश्चिम तराई भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी