सरकारले डोजर आतंक मच्चायो, स्थिति भयावह बन्यो: केसी

  • बुधबार ३ असार २०८३ ०७:२७ AM
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको पछिल्लो कदमले सुकुम्वासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताए ।