रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

  • मङगलबार २ असार २०८३ ०७:३४ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम