खाना नपाएपछि होल्डिङ सेन्टरका आश्रितहरूले गरे प्रदर्शन

  • सोमबार १ असार २०८३ ०५:२५ AM
काठमाण्डु – काठमाण्डुको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहानैदेखि खाना खान नपाएपछि उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् । आफूहरू आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएकाले राज्यले खान पाउने अधिकार समेत खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्। नगरपालिका र