रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, पार्टी सभापति लामिछानेले उद्धाटन गर्ने
सोमबार १ असार २०८३ ०४:३० AM
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज (सोमबार) धनगढीमा हुने छ । धनगढी स्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश