काठमाण्डु- नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ काठमाण्डुमा सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्टिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले नगद पुरस्कार, शिल्डमेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितमा पुरुष सिनियरतर्फ शरदकुमार राई पहिलो, विजय लिम्बु दोस्रो र विजय गुरुङ तेस्रो भए । महिलातर्फ