एजेन्सी । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह डी को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीको सामना गरिरहँदा उक्त खेलको प्रत्यक्ष प्रसारण हेर्न आइतबार मेलबर्नस्थित एएएमआई पार्कमा अस्ट्रेलियाली फुटबल प्रशंसकहरूको ठूलो घुइँचो लागेको थियो । खेलमा नेस्टोरी इरानकुन्डा र कोनोर मेटकाफले उत्कृष्ट गोल गरेपछि अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्यो। सन् २००२ मा तेस्रो स्थान