रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, को-को छन् आकांक्षी ?

  • सोमबार १ असार २०८३ ०४:२० AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज (सोमबार) धनगढीमा हुने छ । धनगढी स्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको रास्वपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताए । ‘बिहान १० बजे देखि अधिवेशन सुरु हुने छ,’