विश्वकप फुटबल : स्वीडेनद्वारा ट्युनिसिया ५-१ ले पराजित

  • सोमबार १ असार २०८३ ०४:१३ AM
काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा निकै रोचक प्रतिस्पर्धामा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को फराकिलो जित हात पारेको हो। खेलको ९०औँ मिनेटपछि स्वीडेनका यासिन अयारीले पाँचौँ गोल गरे। खेलको ८४औँ मिनेटमा स्वीडेनकै खेलाडीहरू म्याटियास स्वानबर्ग, ५९औँ मिनेटमा भिक्टर ग्योकेरेस, ३०औँ मिनेटमा