लागु औषध गाँजासहित २ जना पक्राउ

  • सोमबार १ असार २०८३ ०९:०१ AM
रौतहट :  रौतहट प्रहरीले लागुऔषध गाँजा ओसार-पसार गर्ने २ तस्कर सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।५ किलो ५५ ग्राम गाजा सहित प्रहरीले जिल्लाको गौर नगरपालिका-४ गढवा बस्ने राकेश कुमार कुशवाहा र सोही स्थानका  सुनिल कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए । पक्राउ परेका दुबै जनाको साथ बाट बि आर ०५ एस ६६०९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल र  पोक्को कम्पनीको मोबाईल समेत बरामद भएको गौतमले जानकारी दिए । पक्राउ प