प्रविधि अनुसारको सुधार गर्दैछौँ

  • सोमबार १ असार २०८३ ०७:५३ AM
लोक सेवा आयोग नेपालको जेठो संवैधानिक अङ्ग हो । लोक सेवाले आज स्थापनाको ७६ औँ वार्षिकोत्सव मनाउँदै छ । आयोगले २००८ सालमा पहिलो पटक विज्ञापन प्रकाशन गरेर पदपूर्तिको काम सुरु गरेको थि...