इक्वेडरविरुद्ध आइभरी कोस्टले निकाल्यो १–० को जित

  • सोमबार १ असार २०८३ ०१:५८ AM
काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इक्वेडरविरुद्ध आइभरी कोस्टले १–० काे जित निकालेकाे छ । खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । अवसरहरूको सदुपयोग गर्न नसक्दा अन्ततः इक्वेडरले हार बेहोर्नुपर्‍यो । अन्तिम समयमा आएको अमादको गोलले आइभरी कोस्टलाई