निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

  • सोमबार १ असार २०८३ ०१:३१ AM
सिद्धार्थनगर / रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ ।निजी लगानीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान