आकर्षक जागिरको पासो: इटहरीका ढकाल पक्राउ परेपछि खुल्यो पटना पुर्‍याएर सयौं नेपाली युवा ठग्ने ‘नेटवर्किङ’को डरलाग्दो जालो

  • सोमबार १ असार २०८३ १२:१५ AM
इटहरी : आकर्षक जागिर र उज्ज्वल भविष्यको सपना देखाएर सयौँ नेपाली युवायुवतीलाई भारतको पटना लगायतका सहरमा पुर्‍याई करोडौँ रुपैयाँ असुलेको आरोपमा इटहरी–२ हलगडाका ईश्वर ढकाल पक्राउ परेका छन्।  इटहरी राजमार्गस्थित होटल सोल्टी वेस्टेन्ड अगाडि रहेको ‘रिफ्रेस क्याफे’ सञ्चालन गर्दै आएका ढकालले