कोशीमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन फितलो, प्रदेश सभापति र जिल्ला सभापतिको समेत साथ भएन

  • आइबार​ ३१ जेठ २०८३ ११:४४ PM
विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय वृहत् एकता भेला आइतबार सम्पन्न भएको छ । तर ‘कोशी प्रदेशस्तरीय’ नाम दिइएको उक्त कार्यक्रममा प्रदेश सभापति उद्धव थापासहित १४ वटै जिल्लाका सभापतिहरू अनुपस्थित